काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आँधी प्रभावित क्षेत्रमा पुगी राहत सामग्री वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बारा र पर्सामा हावाहुरी र असिनापानीबाट प्रभावितलाई राहत सामाग्री वितरण गरेको हो ।
बैंकले बाराका पीडित ५० घरपरिवारलाई भाँडाकुँडा, थाल–कचौरा, झुल, लगायतका सामाग्री वितरण गरेको छ ।
हावाहुरी र असिनापानीबाट घरबार बिहीन भएकाहरुको जीबनयापनमा सहज होस भन्ने उद्देश्यले बैंकले उक्त बिभिन्न सामाग्रीहरु उपलब्ध गराएकोे जनाएको छ ।
प्रतिकृया दिनुहॊस