शेष घले अस्ट्रेलियाको ८५ औं धनी, पत्नी जमुना गुरुङ ८६ औं धनी

काठमाडौं । नेपाली मूलका व्यवसायी दम्पत्ती शेष घले तथा जमुना गुरुङ अस्ट्रेलियाको ८५ औं र ८६ औं धनी बनेका छन् ।

अस्ट्रेलियको प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले शनिबार सार्वजनिक गरेको अस्ट्रेलियका २ सय ५० धनी व्यक्तिहरुको सूचीमा उनीहरु गत वर्षको भन्दा २ सय २४ मिलियन अस्ट्रेलियन डलर जोड्दै यो सूचीमा परेका हुन् ।

करिब १० वर्षदेखि अस्ट्रेलियका धनीहरुको सूचीमा नामांकित हुँदै आएका उनीहरु द अस्ट्रेलियनको सूचीअनुसार पहिलो पटक विलिनियरको सूचीमा पर्न सफल बनेका छन् । सूचीअनुसार उनीहरुको कुल सम्पत्ति १.१ बिलियन डलर छ । –कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस