ओखलढुंगामा स्कारपियो दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं ।  ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका- ६ स्थित डडुवाडाँडामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ताप्लेजुङका ५५ वर्षीय मिङ्मा शेर्पा र साङ्गेल शेर्पा, काठमाडौं बौद्धका ३५ वर्षीय नुर्बु शेर्पा, र ४० वर्षीय ङ्वाङ सेर्तुङ शेर्पा छन् । अन्य दुईजना मृतकको सनाखत बाँकी छ भने तीनजना घाइते भएका छन् ।

खोटाङको हलेसीबाट काठमाडौं जाँदै गरेको बा१६च २२०७ नम्बरको स्कारपियो ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिकामा दुर्घटनामा परेको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस