गायक ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियो सार्वजनिक

काठमाडाैँ ।  गायक सरोज ओली र मेलिना राईको ‘अर्को जुनी खै कुन्नी…’ गीतको भिडियो सार्वजनिक भएको छ।  भिडियोमा प्रियंका र आयुश्मानको  बिवाह  देखाइको छ । दिनेश थपलियाको शब्द र दीपक शर्माको संगीत रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायाँकन सञ्जय लामा, सम्पादन सन्देश शाह, मिक्सिङ श्याम स्वेत रसाइली र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री