जुम्ल्याहा बच्चाको डिएनए फरक-फरक आएपछि……..

एजेन्सी । चीनमा एक महिलाले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । तर डिएनए भने फरक-फरक  पाइएको छ । जब दम्पती आफ्नो बच्चाको दर्ताका लागि शियामेन प्रहरी कहाँ गएपछि यो घटना सार्वजनिक भएको हो । प्रहरी थानामा प्रहरीले दुबै बच्चाको डीएनए रिपोर्ट मागेका थियो । डिएनए परिक्षण गर्दा जुम्ल्याहा बच्चाका पिता फरक-फरक भएको पत्ता लागेको हो । यो कुराको खुलासा हुदा डक्टरहरु पनि अचम्मित परेका छन् ।

बच्चाको डिएनए परीक्षणको रिपोर्टमा ती दुई छोराका पिता फरक फरक भएको खुलेपछि महिलाले आफ्नो अवैध सम्बन्ध स्वीकार  गरेकी छन् ।

महिलाले आफ्ना श्रीमानलाई धोका दिँदै अर्कै व्यक्तिसँग पनि शारीरिक सम्बन्ध बनाएकी  थिइन्  । उनले त्यो सम्बन्ध श्रीमानसँग लुकाएकी थिइन् तर सन्तानको डिएनए रिपोर्टले उनको पोल खोलिदिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमकी नवनियुक्त प्रबन्ध निर्देशकद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)की नवनियुक्त प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds