सांसद गगन थापा अध्ययनको लागि अमेरिका प्रस्थान

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगनकुमार थापा अध्ययनको लागि भन्दै अमेरिका प्रस्थान गरेका छन् ।अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका लागेका हुन् ।

थापा दुई हप्ते ‘सर्ट कोर्ष’ गर्न अमेरिका तर्फ लागेका हुन् । राजनीतिकर्मी, व्यापारी, कर्मचारी आदि सहभागी हुने भएकाले विश्वका प्रतिष्ठित विश्वविद्यालयमा यो कोर्ष आकर्षण हुने गर्दछ । बर्षभरी पढ्न नभ्याउने इच्छुकले सर्ट कोर्षमा सहभागी हुन आवेदन दिने गर्दछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds