काठमाडौंका १० स्थानमा ट्राफिक लाइट थपिँदै

काठमाडौं । काठमाडौंका १० स्थानमा ट्राफिक लाइट जडान गर्ने कामले तीव्रता पाएको छ । सडक विभागले १० स्थानमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

विभागले बागबजार, पद्मोदय मोड, सिंहदरवार, तीनकुले (तीन ठाउँ), कालिमाटी (दुई ठाउँ), पुरानो बानेश्वर, गौशाला, मित्रपार्कमा ट्राफिक लाइट जडानको काम अगाडि बढाएको हो ।

जडान गर्ने जिम्मेवारी पाएको प्रजिल कन्स्ट्रक्सनले वैशाख पहिलो साता लाइट जडानको काम सम्पन्न गरिसक्ने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस