बैंक अफ काठमाडौंको नगद फिर्ता योजनाः भिसा कार्ड प्रयोग गर्दा १० प्रतिशत फिर्ता

काठमाडौं । बैंक अफ काठमाडौंले भिसा कार्ड वाहक ग्राहकहरूका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत बैंकले न्यूनतम व्यक्तिगत कारोबार सिमा १ हजार तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय कायम गरेको छ  ।

यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार तोकेको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पिओएस टर्मिनलमा तथा ई(कर्मस कारोबारहरूमा लागु हुने छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस