सनराइज बैंकको हकप्रद शेयर सूचिकृत

काठमाडौं । सनराइज बैंक लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ करोड ५६ लाख ४८ हजार ९ सय २७ कित्ता शेयर सोमबार सूचिकृत भएको नेप्सेले वताएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री