रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामि

काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक शेयर लिलामीको सूचना प्रकाशित भएको छ । १,८८,८७४.५२ कित्ता शेयर लिलामी हुने भएको हो । न्यूनतम १०० रुपैयाँ मुल्य रहेको उक्त संस्थापक शेयर आगामी चैत १३ गते लिलामी हुने मिति रहेको सनराइनज क्यापिटलल जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री