काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडाैँ । सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान  ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री