लोक दोहोरी गीत ‘चरी मैना’ बजारमा (भिडियो)

काठमाडौं । नेपाली लाेक स‌ांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘चरी मैना’ बजारमा आएको छ। डिएआर मुभिजले सार्वजनिक गरेको  गीतमा लोक दोहोरी गायिका गीतादेवी र गायक विवेक चौलागाईंको स्वर रहेको छ।

गीतको शब्द तथा संगीत गायक चौलागाईंकै रहेको छ। गीतको भिडियोमा संजिव ठकुरी र आयुषमा कार्कीले अभिनय गरेका छन्।

गीतमा राजाराम गौतमको कला, टंक केसीको छायांकन, विशेष महर्जनको ग्राफर र रेखा केसीको मेकअप रहेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस