काठमाडौँ उपत्यकामा गण्डकी विकास बैंकले एकै दिन खोल्यो तीन वटा शाखा

काठमाडौँ । गण्डकी विकास बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा गरी तीन वटा शाखाको औपचारिक उद्घाटन गरेको छ ।

उक्त शाखाहरुको प्रमुख अतिथिहरु क्रमशः महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष रामप्रसाद प्रजापतीेले उद्घाटन गर्दै बैंकको उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नु गरे ।

उक्त कार्यक्रमहरुमा स्थानीय वडाध्यक्ष, पत्रकार, समाजसेवी, सुभेच्छुक, शुभचिन्तक सर्वसाधारण र अन्य प्रतिष्ठित व्यक्ति ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, दिगो बैंकिङमा अग्रसरता

काठमाडौँ । नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित भएर विभिन्न …

प्रतिकृया दिनुहॊस