सुनको मूल्यमा कमि, एकैदिन ५ सयले घट्यो

काठमाडौं । बिहिबारको तुलना सुन प्रतितोला रु ५ सयले घटेको छ । बिहिबार रु ६० हजार ५ सयमा विक्री भएको सुन शुक्रबार प्रतितोला रु ६० हजारमा कारोबार भईरहेको छ । चैत्र महिनाको शुरुवातसँगै शुक्रबार सुनको मूल्यमा घटेको हो ।

बिहिवार तेजावी सुन प्रतितोला रु ६० हजार २ सयमा कारोबार भएको सुन शुक्रबार प्रतितोला रु ५९ हजार ७ सयमा कारोबार भईरहको छ । त्यस्तै शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँ घटेर ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस