सागरले ल्याए ‘पल्ला घरे काका’ (भिडियो)

काठमाडाैा । गायक सागर आलेको स्वरमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ । संगीतकार टिका दाहालको संगीत रहेको गीतमा राम्बो अधिकारीको शब्द रचना रहेको छ।

[youtube https://www.youtube.com/watch?v=JOxWSS1pANQ]

अभिनेत्री वर्षा राउत,सुरबीर पण्डित र राम्बो अधिकारीको अभिनय रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन गरेका हुन्।

गीतका कोरियोग्राफर पनि विष्ट नै हुन्।

नबराज उप्रेतीले छायांकन गरेको भिडियोका सम्पादन नबिन निरौलाले गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री