दसैंको अग्रिम टिकट बुकिङ खुलेन

काठमाडौं । सरकारले आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरे पनि अग्रिम टिकट बुकिङ खुलेन ।

यातायात व्यवसायीले विभिन्न माग राख्दै टिकट बुकिङ नखोल्न दबाब दिएपछि आजदेखि खुल्ने भनिएको टिकट वितरण अवरुद्ध भएको हो ।

बिहीबारदेखि टिकट वितरण हुने जानकारी पाएका सर्वसाधारणहरु बिहान ४ बजेदेखि नै बसपार्क पुगेर लाम लागेका थिए ।तर, व्यवसायीहरुले  टिकट वितरण रोकेपछि सर्वसाधारण निराश भएर घर फर्किएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सन्दीपले पाए अमेरिकाको भिसा

काठमाडौँ  । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामछिानेले अमेरकिाको भिसा पाएका छन्। नेपालस्थति अमेरिकी …

प्रतिकृया दिनुहॊस