६ श्रावण २०८३, बुधबार

सिटिजन्स बैंकको १६ प्रतिशत बोनस सेयर स्वीकृत

काठमाडौं । सिटिजन्स बैंकको बोनस १६ प्रतिशत बोनस स्वीकृत भएको छ ।  नेपाल राष्ट्र बैंकले सिटिजन्स  बैंकको १६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव स्वीकृत गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप