गायक पुरुषोत्तम पौडेलको गीत ‘फर्किँदा के होला…(भिडियाे)

काठमाडौं । पछिल्लो पुस्ताका चर्चित गायक पुरुषोत्तम पौडेलको नयाँ लोकदोहोरी गीत ‘फर्किँदा के होला…’ सार्वजनिक भएको छ ।

युवा प्रेमी र प्रेमिकाको वियोगान्त कथा समेटिएको गीतको ‘म्युजिक भिडि’यो समेत गायकले सार्वजनिक गरेका छन् । ‘चरीले बन फेरे जस्तै तिमिले मन फेर्यौ, पीडा दियौ मुटुभरी धुरुधुरु रोएँ म, तिमिले त निष्ठुरी हाँस्दै हाँस्दै हे्यौ…’

गीतमा समेटिएका गम्भीर शब्द रचना शिव पौडेलले गरेका हुन् । गायक पुरुषोत्तमले नै लय तयार पारेका हुन् । एक सय भन्दा धेरै लोकदोहोरी गीत गाइसकेका पौडेलले युट्युवमार्फत भिडियो पनि सार्वजनिक गरेका हुन् ।

गीतकाे भिडियाे :

https://www.youtube.com/watch?v=F_Bzpar7y5c

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस