सिटिजन्स बैंकले १६ प्रतिशत बोसन सेयर दिने

काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको हालै बसेको सञ्चालक समितिको २४४ औ बैठकले गत आर्थिक वर्षमा गरेको नाफा मध्येबाट सेयरधनीलाई १ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको बोनस सेयर बितरण गर्ने निर्णय गरेको बैंकले  जानकारी दिएको छ । बोनस सेयर वितरण प्रस्ताव पारित भएपछि मात्र बैंकले बोनस सेयर बितरण गर्ने  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री