वसन्तपुरको आगलागी नियन्त्रणमा

काठमाडौं। काठमाडौंको  वसन्तपुर नजिकै मखनटोलामा लागेको आगो नियन्त्रणमा आएको छ । बिहीबार दिउँसो १२ः३० बजे स्थानीयको घरबाट सुरु भएको आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।

आगलागीबाट तीन घर जलेका छन् भने ग्यास पड्केर एक जना घाइते भएका छन् ।आगलागीबाट क्षतिको विवरण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री