नेपाली सेनामा खुल्यो १५० जनालाई जागिर, डाक्टरदेखि फोटाग्राफरसम्म

काठमाडौं  । नेपाली सेनाका विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्रा प्रकाशित विज्ञापन अनुसार विभिन्न पदका लागि दरखास्त आव्हान गरेको हो। माग अनुसार सबै भन्दा बढी भेइकल मेकानिक्स ४० जना मागिएको छ। त्यस्तै एमबिबिएस डाक्टरका लागि १० जनाको माग गरिएको छ।

हेर्नुहोस् विज्ञापन 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री