गायक प्रमोद खरेलको आवाजमा ‘समय आएपछि’ (भिडियो)

काठमाडौं । गजलकार ध्रूव केसी(गुमनाम)को गीत ‘समय आएपछि’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायक प्रमोद खरेलको आवाज र ईश्वर खत्रीको संगीत रहेको छ।

म्युजिक भिडियोमा आँचल शर्मा, आकाश श्रेष्ठ, राजाराम गौतम, श्वेता गोले र रश्मी भट्ट लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई टंक केसीले छाँयाकन गरेका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री