काठमाडौं । नेपाल राष्ट्र बैंकले (फागुन १६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ६६ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ २६ पैसा रहेको छ ।
एक युरोको खरिददर १२९ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ २५ पैसा रहेको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १५१ रुपैयाँ ३७ पैसा र बिक्रिदर १५२ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २९ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।
कतारी एक रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ ६२ पैसा र बिक्रिदर ३७६ रुपैयाँ ६० पैसा रहेको छ ।
तपाईंको प्रतिकृया




