चौधरी ग्रुपको नयाँ उत्पादन सार्वजनिक

काठमाडौं । चौधरी ग्रुपले आफ्नो पछिल्लो उत्पादन ‘माल्टोजीङ्ग’ औपचारिक रुपमा सार्वजनिक गरको छ । शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘माल्टोजीङ्ग’को अफिसियल सार्वजनिक गरिएको हो ।

बजारमा रहेका उत्पादन भन्दा गुणस्तरिय तथा सुपथ मूल्यमा माल्टोजीङग बजारमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

यसमा मल्टिभिटामिन र मिनरल्सको समिश्रण गरिएको हुनाले यसको प्रयोगले नेपालको कुपोषणको समस्या न्युनिकरणमा सघाउने कम्पनीको दाबी छ । चौधरी ग्रुपअन्तर्गतको बिएलसी होल्डीङ्सअन्तर्गतको ‘इन्सट्यान्टमिल्स प्रालि’को उत्पादन र प्रवद्र्धनमा यस उत्पादनलाई नेपाली बजारमा ल्याइएको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् …

प्रतिकृया दिनुहॊस