काठमाडौँ । संयुक्त आवाज एकता केन्द्रले आयोजना गरेको कलाकार, समाजसेवी, श्रस्टा सम्मान तथा तिज बिशेष कार्यक्रममा मोडल, संचारकर्मी तथा समाजसेवी राज लुइटेल सम्मानित भएका छन् । लामो समय देखि संचार क्षेत्रमा रहेर तथा राष्ट्र बिकाशमा र सामाजिक कार्यमा पुर्याएको विशेष योगादानको कदर स्वरुप राज लुइटेललाइ सम्मान गरिएको थियो ।त्यस्तै उक्त अबसरमा विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्बाह गर्ने अन्य व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो भने कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समेत जोडदार प्रस्तुति रहेको थियो ।
तपाईंको प्रतिकृया




