महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने  र  इन्स्योरेन्स कम्पनी तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले  हस्ताक्षर गरे।

यस सम्झौता अन्र्तगत  सर्वसाधारण तथा बैंकका ग्राहकहरुले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई. लाइफ इन्स्योरेन्स कम्पनीको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी गराउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री