कामना सेवाको सिइओमा प्रविण बस्नेत नियुक्त

काठमाडौँ । कामना सेवा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविण बस्नेत नियुक्त गरेको छ । मंगलबार बसेको बैंकको सञ्चालक समितिको  बैठकले बस्नेतलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । फागुन १ गतेदेखि नै लागु हुने गरी कामु सिइओ बस्नेतलाई सिइओमा नियुक्त गरेको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मर्चेन्ट बैंकर्सद्वारा धितोपत्र बोर्डका अध्यक्षसँग भेट

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको कार्यसमिति पदाधिकारीरूले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग …

प्रतिकृया दिनुहॊस