कैलाश विकास बैंक र आइएमईबीच बैंकास्योरेन्स

काठमाडौँ । कैलाश विकास बैंक र आइएमई लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स भएको छ । उक्त सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठ र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले हस्ताक्षर गरे।

यस सम्झौता अन्र्तगतसर्वसाधारण तथा बैंकका ग्राहकहरुले कैलाश विकास बैंकका शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्सको जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सकिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री