‘७५३ वटा स्थानिय तह जनप्रतिनिधिका लागि नै बीमा जरुरी’

काठमाडाैं । शिखर इन्स्योरेन्सले ललितपुर महानगरपालिकाका वडाअदक्ष्यजीवन कुमार महर्जनलाई १० लाखको चेक हस्तान्तरण गरेको छ ।

ललितपुरका महानगरपालिकाका मेयर चिरीवाबु महर्जनले शिखर इन्स्योरेन्समा सम्पूर्ण वडादक्ष्य , मेयर, उपमेयर र सम्पूर्ण कर्मचारीहरुले स्वास्थ बीमा गराएको बताएका छन् । यस्ता किसीमको बीमा ७५३ स्थानिय तहमा नै हुनुपर्दछ उनले भने ।

कम्पनी मार्फत बीमा बापतको भुक्तानी पाएका वडा अदक्ष्य जीवन कुमार महर्जनले बोन म्यारो भएपश्चात् एक वर्षअघि भारतको फोर्टिक्स अस्पतालमा उपचार गरिरहेको र फोर्टिक्स अस्पतालमा उपचारको क्रममा १६ लाख रुपैयाँ खर्च भएको जानकारी गराएका थिए ।

दाबी गरेको दुई महिना भित्रै उनले १० लाख दाबी भुक्तानी लिएको र जसले गर्दा उपचारको लागि आर्थिक रुपमा सहयोग भएको उनले बताए । कम्पनीका अनुसार अन्य वडामार्फत पनि दाबी भईरहेको र चाडै भुक्तानी गर्ने तयारीमा रहेकोे जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after