जनरल इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा  बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरे । सो सम्झौता पश्चात बैंकका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री