राजविराज । नेपाली सेनाद्वारा एकहजार बाढीपीडितलाई निःशुल्क भाेजन खुवाएको छ । खाँडो नदीबाट प्रभावित सप्तरीको राजविराज–१५ स्थित देउरी भरुवाका बाढीपीडितलाई बिहीबार निःशुल्क भोजको खुवाएको नेपाली सेनाले जनाएको छ । यस्तै, सोही ठाउँमा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविरको आयोजनासमेत गरेका छन् ।
तपाईंको प्रतिकृया




