काठमाडौं महानगरपालिका २६ निवासी वरिष्ठ अधिवक्ता भण्डारीलाई सरकारले गत बुधबार महान्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । महान्यायाधिवक्ता बसन्तराम भण्डारीले पद तथा गोपनियताको सपथ लिएका छन् ।भण्डारीले आजै कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
तपाईंको प्रतिकृया




