मेगा बैंकको शाखा धादिङको ज्वालामुखीमा

काठमाडौं । मेगा बैंकको नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । सो  शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरे ।


बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय अवस्था र जीवनस्तरमा परिवर्तन आउने गाउँपालिकाका अध्यक्ष तिमिल्सिनाको विश्वास रहेको छ ।

बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु  १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको प्रबन्धक दवाडीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री