काठमाडौँ – जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी जवान मृत फेला परेका छन । भरतपुर १० मा डेरा गरी बस्ने सर्लाहि श्रीनगर गाँउपालीकाका सन्त बहादुर आले मृत फेला परेका प्रहरीले जनाएको छ ।
उनी आफू बसेकै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । उनि जुटपानी दरवन्दी भई हाल जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए।
तपाईंको प्रतिकृया




