पाहुना बस्न आएका २० वर्षीय भारतीय युवकको सुतेकै अवस्थामा मृत्यु

काठमाडौँ । काठमाडौँ नागर्जुनमा पाहुना बस्न आएका भारतीय नागरिकको सुतेकै अवस्थामा मृत्यु भएको छ । काठमाडौँको नागर्जुन नगरपालिका–९ स्युचाटार डेरा गरी बस्ने भारतका नित्यानन्द सेठ्ठीको कोठामा पाहुना आएका २० वर्षीय प्रदीपकुमार मल्लिक मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राति खाना खाई सुतेका उनी बिहान ओछ्यानमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्थानीय तहहरूलाई निर्वाचन आयोगको निर्देशन- मतदानस्थलमा खानेपानी, शौचालय र विद्युत्को व्यवस्था गर्नू

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसीर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, …

प्रतिकृया दिनुहॊस