सर्वोच्चद्वारा चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश

काठमाडौं ।सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा   सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरण मुद्दा दायर भएको थियो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

केन्द्र सरकारले आफैँ काम गरेन, हामीलाई पनि गर्न दिएन : बालेन शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सङ्घीय सरकारप्रति पुनः असन्तुष्टि जनाएका छन् । प्लास्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ गर्ने व्यवस्था मिलाउने विषयमा केन्द्र सरकारले ध्यान नदिएको उनको गुनासो छ ।

प्रतिकृया दिनुहॊस