नेपाल खाद्य संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । नेपाल खाद्य संस्थानले विभिन्न रिक्त पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
संस्थानको पदपूर्ति समितिले आन्तरिक र खुल्लातर्फ दुबैका सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री