सिटिजन्स बैंकले निः शुल्क Online ASBA सेवा

काठमाडाै । सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले धितोपत्रको दरखास्त लिने प्रकृयालाई अझ सरल, प्रभावकारी एवं सहज बनाउन अनलाइन मार्फत दरखास्त दिन सकिने सेवा सुरु गरेको छ । यस सेवा अन्तर्गत आगामी दिनहरुमा निष्काशन हुने IPO/FPOको अनलाइन दरखास्त दिन इच्छुक लगानीकर्ताले घरमै बसी बसी निः शुल्क दरखास्त दिने सक्ने व्यवस्था गरिएको छ ।

यस बैंकमा खाता नभएका लगानीकर्ताहरुले समेत यस बै‌कमा खाता खोली IPO/FPO सेवा निः शुल्क उपभोग गरेर लाभ लिन सक्ने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री