सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र व्यावसायिक निर्देशकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छन् । कम्पनीको दुई सय ४६औं बोर्ड बैठकले मानन्धरलाई निर्देशकमा नियुक्त गरेको हो । लामो समयदेखि इन्सुरेन्स क्षेत्रमा अनुभव हासिल गरेकी मानन्धरले मानविकी संकायमा स्नातकोत्तर हासिल गरेकी छन् ।
तपाईंको प्रतिकृया




