काठमाडौं।मेगा बैंकले ले पनि १६७ जनालाई रोजगारीको अवसर दिने भएको छ । यो बैंकले पनि विभिन्न पोजिसन तथा क्षेत्रका म्यानेजर १९ जना, अफिस लेवलका कार्मचारी ५२ जना र असिस्टेन्ट लेभवका कार्मचारी ९६ जना गरी १६७ जनालाई रोजगारी अवसर दिने भएको छ । यसले इच्छुक र योग्यता पुगेका उमेदवारबाट आवेदन माग गरेको छ ।
तपाईंको प्रतिकृया




