छतबाट खसेर एक बालकको मृत्यु

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरमा घरको छतबाट खसेर एक बालकको मृत्यु भएको छ। काभ्रेको चौरी देउरालीका भूपेन्द्रराज गिरीका ३ वर्षीय छोरा अंशु गिरीको छतबाट खसेर मृत्यु भएको हो।

छतबाट खसेर गम्भीर घाइते भएका गिरीलाई सिनामंगलस्थित केएमसी अस्पतालमा प्रारम्भिक उपचारपछि नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल लगिएको थियो। तर उपचारकै क्रममा उनको निधन भएको थियो।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस