मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिकउत्सवको अवसरमा गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिदै विभिन्न कार्यक्रम गरेका छन् ।

जसमध्ये सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण, काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण तथा केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छन् । बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस