कृषि विकास बैंकको नयाँ शाखा कोल्हवीमा

काठमाडौं । कृषि विकास बैंकले  आफनो नयाँ शाखा कार्यालय  बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको कार्यालय उदघाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी न.पा.का मेयर भरत भण्डारीले संयुक्त रुपमा औपचारिक गरे  ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस