अपांगता भएका व्यक्तिलाई डेढ लाख बराबरकाे सामग्री हस्तान्तरण ( तस्बिर सहित )

बुधबार युवा अपांग संगठन नेपालकाे आयाेजनामा अपांगता भएका व्यक्तिलाई सराेजगार मुलक सामाजिक पुनर्थापना अन्तर्गत माेबाईल मर्मत व्यवसायका लागि डेढ लाख बराबरकाे सामग्री हस्तान्तरण गरेकाे छ  ।  समाजसेवी तथा व्यवसायी मधु क्षेत्रीकाे आर्थिक सहयाेगमा उक्त  कार्यक्रम सम्पन्न भएकाे हाे ।   माइक्रोस्कोप , सोल्डरिङ सेट , डेल ल्यापटप, डीसी मल्टिमिटर, टेबल र्याक ईत्यादी अपांगता भएका व्यक्तिहरु पनि आय आर्जन तिर लग्नु पर्छ भनि उनीहरुको हौसला स्वरूप यो कार्यक्रम गरेको युवा अपाङ्ग संगठन नेपालका अध्यक्ष प्रकाश श्रेष्ठले बताए |

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री