शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्धारा गुल्मीको रुरु गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम

काठमाडौं । शाइन रेसुङ्गा डेभपलमेण्ट बैंकले रुरु गाउँपालिकाको थोर्गाका कृषकहरुसगँ सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
आर्थिक समृद्घिको आधार कृषिमा व्यवसायिकरण र आधुनिकिकरण रहेकाले ग्रामिण क्षेत्रका जनताको बैंकिङ्ग पहुंच पुराउन उक्त कार्यक्रम गरिएको हो ।

कृषि तथा कृषिजन्य उद्यम र पशुपालन व्यवसायमा संलग्न कृषकहरुको उपस्थितिमा सहुलियत पुर्ण कर्जाका लागी व्याज अनुदान सम्वन्धी व्यवस्थाको बारेमा जानकारी प्रदान गर्ने उदेश्यले अन्तरकृया कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । सहुलियतपूर्ण कर्जाको सम्बन्धमा जानकारी प्रदान गरि सर्वसाधारण जनतालाई कृषि उद्यम तर्फ आर्कषित गरी आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस