सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजारमा

काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्सले हालै सामसुङ ग्यालेक्सी जे७-म्याक्स मोबाइल नेपाली बजारमा भित्र्याएको छ । नेपालमा सर्वाधिक रुचाइएको स्मार्ट फोन जे सिरिज अब उत्कृष्ट विशेषताहरुले सुसज्जित भई जे ७- म्याक्सका रुपमा प्रस्तुत गरिएको छ ।

यसमा सुरक्षा, उत्कृष्ट कार्य क्षमताको लागि ४ जिबी र्‍यामतथा ३२ जिबी रोम मेमोरी तथा नबीनतम फिचरहरु जस्तै एस बाइक मोड, एस सेक्योर, एस पावर प्लानिङ, स्मार्ट ग्लो र एडप्टिभ वाइफाई लगायत सुविधाहरु छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री