बट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ६ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

अघिल्लो दिन बुधबार पनि सुन तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन बुधबार तोलाको २ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर ३ हजार १० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री