नबिल इन्भेष्टमेन्ट बैंकिङको साधारण सभाबाट २६.३१ प्रतिशत लाभांश पारित

काठमाडौं । शुक्रवारका नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्यहरु, शेयरधनीहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो  ।

कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल काठमाडौंमा सम्पन्न उक्त साधारणसभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रु. ८,१०,००,००० (अक्षेरुपी आठ करोड दश लाख रुपियाँमात्र) बराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने रु. ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित भएको कम्पनीेले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री