यी हुन् बाढीपहिरोका मृतक ५३ र बेपत्ता ७ जना (नामावली)

काठमाडौं । यही असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ । घटनामा परी ७ जना बेपत्ता भएका नेपाल प्रहरीको पछिल्लो विवरणमा उल्लेख छ ।

सबैभन्दा धेरै इलाममा ३७ जनाले ज्यान गुमाएका छन् । उदयपुरमा २, खोटाङमा २ र पाँचथरमा ८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, रौतहटमा ३ जनाले बाढीमा परेर ज्यान गुमाएका छन् । अहिले पनि विभिन्न जिल्लाका विवरणहरू संकलन गर्ने क्रम जारी छ ।

यी हुन् मृतक ५३ जना

बेपत्ता ७ जना

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री