बढ्यो सुनको मूल्य, दुई लाख ३० हजार ६ सयमा कारोबार

काठमाडौं । दसैंपछि सुनचाँदीको मूल्य बढेको छ । दसैंअघिको तुलनामा सुन सात हजार चार सय बढेर आइतबार दुई लाख ३० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार ्चाँदीको मूल्य पनि प्रतितोला एक सय २० रूपैयाँले बढेर २९ सय ३० रूपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ३८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री